NDFN Logo

हाम्रा परियोजनाहरू

१. परियोजनाको नामः बहिरा नागरिकहरुको रोजगारी, मैत्रीपूर्ण शिक्षा एवं सञ्चार अधिकारमा पहुँच अभिबृद्धि गर्ने
समेटेको क्षेत्र र स्थानः बहिरा महासंघ, महासंघ आवद्ध जिल्ला बहिरा संघ एवं सञ्जालमा समेटिन नसकेका जिल्लाहरु समेत
अवधिः १ जनवरी २०१८ देखि ३१ डिसेम्वर २०२१ सम्म
विषयगत कार्यक्षेत्रहरुः सांकेतिक भाषा तथा सञ्चार, रोजगार प्रबर्धन, शिक्षा संस्थागत विकास
प्रमुख उद्धेश्य/नतिजाहरुः रोजगारीमा पहूँच बृद्धि, बहिरामैत्री वातावरणमा शिक्षामा पहुँच बृद्धि, बहिरामैत्री दुरसञ्चार प्रणाली समेत सांंकेतिक भाषाको प्रणाली एवं दोभाषेहरुको विकासका माध्यमबाट बहिरा नागरिकहरुको सञ्चार पहँच अभिबृद्धि  गर्ने र आफ्नो कार्यादेश प्रभावकारी रुपले पूरा गर्नका लागि महासंघको आन्तरिक क्षमता विकास गर्ने ।
दाता संस्थाः डिडिएफ/माइराइट, स्वीडेन

२. परियोजनाको नामः श्रवणदृष्टि विहीनता भएका व्यक्तीहरुको शिक्षा तथा आधारभुत स्वास्थ्यमा पहुंच
समेटेको क्षेत्र र स्थानः काठमाडौं र आसपास जिल्लाहरु
अवधिः १ जनवरी २०१८ देखि मार्च ३१ २०१९ सम्म (सम्पन्न गरिएको)
विषयगत कार्यक्षेत्रहरुः समुदायमा आधारीत पुर्नस्थापना, शिक्षा र स्वास्थ्य
प्रमुख उद्धेश्य÷नतिजाहरुः श्रवणदृष्टि विहीन व्यक्तीहरुलाई आधारभूत शिक्षा तथा स्वास्थ्यमा पहुंच विकास गर्ने
दाता संस्थाः सेन्स इण्टरनेश्नल, यु.के.

© सर्वाधिकार - राष्ट्रिय बहिरा महासंघ नेपाल
cross linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram सामग्रीमा स्किप गर्नुहोस्